त्रि.वि. रजिष्ट्रेशन फाराम भर्ने सम्बन्धी सूचना ।

शैक्षिक बर्ष २०७८/०७९ (२०२१) मा त्रिभुवन विश्वविद्यालय अन्तरगत स्नातक तह प्रथम बर्ष/सेमेष्टर BBS, B.Ed., BA, BBAर BICTE कार्यक्रममा भर्ना भई अध्ययनरत बिद्यार्थीहरुले त्रि.वि.मा नाम दर्ता (Registration) गर्नका लागि आवश्यक प्रकृया पुरा गरी फाराम भर्नको लागि सूचित गरिन्छ । तोकिएको समय भित्र फाराम नभरी छुट हुन गएमा बिद्यार्थी स्वयम् जिम्मेवार हुनुपर्नेछ ।
फाराम भर्ने अन्तिम मितिः २०७९ बैशाख २० गते मङ्गलबार ।