जनता बहुमुखी क्याम्पस, इटहरी तथा सुकुना बहुमुखी क्याम्पस, मोरङ प्रति हार्दिक आभार तथा धन्यवाद

मध्यविन्दु बहुमुखी क्याम्पसको भ्रमण समितिद्धारा आयोजित ५ दिने शैक्षिक भ्रमणमा सहभागी १९ जना प्राध्यापक तथा कर्मचारीज्यूहरुलाई मिति २०७९ पुष २४ गते इटहरी जिल्लामा अवस्थित जनता बहुमुखी क्याम्पसद्धारा स्वागत गरी त्यहाँको शैक्षिक, भौतिक तथा प्रशासनिक गतिविधिहरुको विषयमा जानकारी प्रदान गर्नुहुने आदरणीय क्याम्पस प्रमुखज्यू डा. गिता अधिकारी, सहायक क्याम्पस प्रमुख डा. टोलानाथ काफ्लेज्यू लगायत सम्पूर्ण प्राध्यापक तथा कर्मचारीज्यूहरुलाई लाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं।

साथै मोरङ

जिल्लामा अवस्थित सुकुना बहुमुखी क्याम्पसका सञ्चालक समितिका अध्यक्ष श्री केशव अधिकारीज्यू, क्याम्पस प्रमुख श्री चन्द्रमणी राईज्यू तथा सहायक क्याम्पस प्रमुख श्री अर्जुन अधिकारीज्यू लगायत प्राध्यापक तथा कर्मचारीज्यूहरुद्धारा स्वागत गरी त्यहाँको शैक्षिक, भौतिक तथा प्रशासनिक गतिविधिहरुको विषयमा जानकारी प्रदान गर्नुहुने आदरणीय क्याम्पस प्रमुखज्यू श्री पूरनबहादुर जोशी तथा प्रशासकीय प्रमुख श्री कृष्णप्रसाद श्रेष्ठज्यूलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं। साथै अनुसन्धान व्यवस्थापन विभाग संयोजक श्री गणेश प्रसाद दाहालज्यूलाई समेत विशेष आभार व्यक्त गर्दछौं।