छात्रवृत्ति आवेदन फाराम सम्बन्धी सूचना । (For Bachelor 1st and 2nd year)-2075

त्रिभुवन विश्वविद्यालय अन्तरगत स्नातक तह प्रथम र दोस्रो बर्षमा अध्ययनरत व्यवस्थापन, शिक्षा र मानविकी सङ्कायका विद्यार्थीहरुलाई शैक्षिक वर्ष २०७५/०७६ मा प्रदान गरिने गरिव तथा जेहेन्दार छात्रवृत्तिका लागि आन्तरिक परीक्षामा सहभागि भएका विद्यार्थीहरुले तपसिलको मितिसम्ममा आवेदन फाराम भर्नका लागि सूचित गरिन्छ।
तपसिल
१. आवेदन फाराम भर्ने अन्तिम मितिः २०७५/१२/०८ गते शुक्रबारसम्म ।