छात्रवृत्ति आवेदन फाराम सम्बन्धी सूचना (For Bachelor Third Year)।

त्रिभुवन विश्वविद्यालय अन्तरगत स्नातक तह तेस्रो बर्षमा अध्ययनरत मानविकी, शिक्षा र व्यवस्थापन सङ्कायका विद्यार्थीहरुलाई शैक्षिक वर्ष २०७५/०७६ मा प्रदान गरिने गरिव तथा जेहेन्दार छात्रवृत्तिका लागि आन्तरिक परीक्षामा सहभागि भएका विद्यार्थीहरुले तपसिलको मिति सम्ममा आवेदन फाराम भर्नका लागि सूचित गरिन्छ ।
तपसिल
१. आवेदन फाराम भर्ने अन्तिम मितिः २०७५/१०/१४ गते सोमबार सम्म ।