छात्रवृत्ति अन्तरवार्ता सम्बन्धी सूचना । (For Bachelor 1st, 2nd & 3rd Year)

शैक्षिक वर्ष २०७६/२०७७ मा त्रिभुवन विश्वविद्यालय अन्तरगत स्नातक तह व्यवस्थापन, शिक्षा र मानविकी सङ्काय प्रथम, दोस्रो र तेस्रो वर्षमा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई यस क्याम्पसद्वारा प्रदान गरिने छात्रवृत्तिका लागि आवेदन दिएका विद्यार्थीहरुको अन्तरवार्ता तपसिल वमोजिमको मिति र समयमा हुने व्यहोरा जानकारी गराइन्छ ।
पुनश्चः अन्तरवार्तामा सहभागि नहुने विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने छैन । साथै विद्यार्थीहरुले अन्तरवार्ताका लागि सम्बन्धित विभागमा सम्पर्क गर्नुहुन समेत सूचित गरिन्छ ।
तपसिल
अन्तरवार्ता हुने मितिः– २०७६/१२/०३ गते सोमबार।
समयः विहान ०८ः३० वजे ।