गृष्मकालिन विदा सम्बन्धि सूचना ।

उपर्युक्त सम्वन्धमा यस क्याम्पसमा त्रिभुवन विश्वविद्यालय अन्तरगत विहानी तथा सन्ध्याकालिन सिफ्टमा सञ्चालित स्नातक तथा स्नातकोत्तर तहका लागि यहि जेष्ठ २८ गते आइतबारदेखि आषाढ २० गते मङ्गलबारसम्म गृष्मकालिन (गर्मी) विदा हुने ब्यहोरा सम्बन्धित सम्पूर्ण प्राध्यापक, कर्मचारी एवम् विद्यार्थीहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
पुनश्चः
१.स्नातक तह प्रथम बर्षको परीक्षा आवेदन फाराम, स्नाकोत्तर तह प्रथम बर्षको भर्ना
लगाएत अन्य प्रशासनिक कार्यको लागि सार्वजनिक विदाको दिनवाहेक अन्य दिनमा
विहानी समय ६ः३० देखि १०ः१५ बजेसम्म क्याम्पस प्रशासन खुला रहनेछ ।
२.स्नातक तह दोश्रो वर्षको कोर्ष वाँकि रहेका विषयहरुमा सम्वन्धित प्राध्यापक एवं
विद्यार्थीहहरुको आपसि समझदारीमा विदाकै अवधिमा समेत कक्षा सञ्चालन हुनेछ ।
३.स्नातक तह चौथो वर्ष तथा स्नातकोत्तर तह प्रथम वर्षको पठन–पाठन विदा पछि
यथावत रुपमा हुनेछ ।
४.राष्ट्रिय परीक्षा बोर्ड अन्तरगत कक्षा १२ को कक्षा आरम्भ समेत आषाढ २१ गते
बुधबारदेखि हुनेछ ।