क्याम्पसको एप सम्बन्धी जानकारी।

उपर्युक्त सम्बन्धमा क्याम्पसको सम्पूर्ण सूचना, जानकारी तथा गतिविधिहरुलाई सम्बन्धित विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी लगाएत अन्य सम्पूर्ण सरोकारवालाहरुमा छिटो, छरितो र प्रभावकारी रुपमा प्रवाह गर्ने उदेश्यले विगतका दिनहरुमा Nbulletin Application सञ्चालन भइरहेकोमा हाल मध्यविन्दु बहुमुखी क्याम्पसकै नाममा छुट्टै एप निर्माण गरि सञ्चालनमा आएको व्यहोरा जानकारी गराइन्छ ।
पूनश्चः
१. Play Store मा गई Madhyabindu Multiple Campus टाइप गरि फ्रि मा डाउनलोड गर्न सकिनेछ ।
२. डाउनलोड गरिसकेपछि Subscribe Button मा Click गरि सबैमा टिक लगाउने ।
(अन्य थप जानकारीका लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहोला ।)