कक्षा १२ को मौका परीक्षा फाराम भर्ने सूचना ।

उपर्युक्त सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७४ सालमा सञ्चालन भएको कक्षा १२ कोे वार्षिक परीक्षामा एक विषय मात्र अनुत्तिर्ण भएका विद्यार्थीहरुको मौका परीक्षा फाराम मिति २०७४/०५/२५ गते आइतबार सम्म आवश्यक प्रकृया पुरा गरि भर्नुहुन सम्बन्धित सवैमा सूचित गरिन्छ ।
पुनश्चः तोकिएको समय भित्र फाराम नभरी परीक्षा दिनवाट वञ्चित हुन पुगेमा विद्यार्थी स्वयम् जिम्मेवार हुनुपर्नेछ । यस सम्बन्धमा क्याम्पस प्रशासन जवाफदेही हुनेछैन ।