कक्षा ११ र १२ मा परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरको सूचना अनुसार २०७७ सालको वार्षिक परीक्षा प्रणाली अनुसार संचालन हुने +२ तह अन्तरगत कक्षा ११ र १२ को वार्षिक परीक्षाको लागि नियमित तथा आंशिक विद्यार्थीहरुले आवश्यक प्रक्रिया पुरा गरी परीक्षा आवेदन फाराम भर्नको लागि सूचित गरिन्छ ।
परीक्षा आवेदन फाराम भर्ने अन्तिम मितिः
१. कक्षा ११ः २०७६ माघ १० गते शुक्रबार सम्म ।
२. कक्षा १२ः २०७६ माघ १२ गते आइतबार सम्म ।