एम.एड. दोस्रो सेमेष्टरको परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना ।

त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय, परीक्षा नियन्त्रण महाशाखाद्वारा प्रकाशित सूचना अनुसार २०७८ साल मङ्सिर महिनामा सञ्चालन हुने एम. एड. दोस्रो सेमेष्टरको परीक्षामा सम्मिलित हुनका लागि परीक्षा आवेदन फाराम खुला गरेकोले आवश्यक प्रकृया पुरा गरि परीक्षा आवेदन फाराम भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ ।
परीक्षा आवेदन फाराम भर्ने अन्तिम मितिः २०७८ कार्तिक २९ गते ।
अन्य जानकारीका लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहोला ।