एम.एड. तेस्रो सेमेष्टरको परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना ।

त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय, परीक्षा नियन्त्रण महाशाखाद्वारा प्रकाशित सूचना अनुसार २०७९ साल श्रावण/भाद्र महिनामा सञ्चालन हुने एम. एड. तेस्रो सेमेष्टरको परीक्षामा सम्मिलित हुनका लागि परीक्षा आवेदन फाराम खुला गरेकाले तपसिलको समयसिमा भित्र आवश्यक प्रकृया पुरा गरि परीक्षा आवेदन फाराम भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ ।
परीक्षा आवेदन फाराम भर्ने अन्तिम मितिः २०७९ जेठ ३१ गते ।