Category Archives: News

रजिष्ट्रेशन फाराम भर्ने सम्बन्धी सूचना ।

शैक्षिक वर्ष २०७६/०७७ मा +२ तह अन्तरगत कक्षा ११ मा भर्ना भई अध्ययनरत विद्यार्थीहरुले राष्ट्रिय परीक्षा बोर्डमा नाम दर्ता (Registration) गर्नका लागि आवश्यक प्रक्रिया पुरा गरी फाराम भर्नको लागि सूचित गरिन्छ । तोकिएको समय भित्र फाराम नभरी छुट हुन गएमा विद्यार्थी स्वयम् जिम्मेवार हुुनुपर्नेछ । यस सम्बन्धमा क्याम्पस प्रशासन जिम्मेवार हने छैन । फाराम भर्ने […]

सूचना ।

क्याम्पसको शैक्षिक क्यालेण्डरमा उल्लेख भए अनुसार मिति २०७६ श्रावण ३० गते बिहीबार जनै पूर्णिमा(रक्षा बन्धन) को अवसरमा स्थानीय विदा रहने र श्रावण ३१ गते शुक्रबार देखि नियमित रुपमा पठनपाठन हुने व्यहोरा सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

Exam Application Form Fill Up Notice (BBA 2nd Sem.)

As per the notice by TU, Faculty of Management, Examination Controller Office, it is notified to all the students of Bachelor of Business Administration (BBA) 2nd semester for examinations form fill up which is going to be held in the last week of Bhadra, 2076.. : Application form submission deadline: 2076/04/31 : Contact on campus […]

निवन्ध लेखन प्रतियोगिता सम्बन्धी सूचना ।

संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रम (UNDP) र मध्यविन्दु बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा हुन गइरहेको जलबायु परिवर्तन सम्बन्धी एक दिने अन्तरक्रियात्मक कार्यक्रमको अवसरमा माध्यमिक विद्यालय स्तरिय निवन्ध लेखन प्रतियोगिताको आयोजना गरिएकोले तपसिल अनुसारको प्रक्रिया पुरा गरि सहभागि हुन इच्छुक विद्यार्थीहरुलाई उक्त प्रतियोगितामा भाग लिनका लागि यो सूचना प्रकाशित गरिएको छ ।  तपसिलः १. निवन्धको शिर्षकः “वातावरण संरक्षणमा […]