Category Archives: News

२ दिने NATIONAL CONFERENCE सम्पन्न, हार्दिक आभार एवम् कृतज्ञता

मध्यबिन्दु बहुमुखी क्याम्पसमा दुईदिने (२०८१ चैत्र १४ र १५) गते ऐतिहासिक National Conference सफलता पूर्वक सम्पन्न भएको छ। कार्यक्रममा ३५ वटा अनुसन्धान पत्रहरुको प्रस्तुतीकरण (Paper Presentation) भएको थियो भने कार्यक्रममा देशका २६ वटा क्याम्पसहरुका १७५ प्राध्यापकहरुको सहभागिता रहेको थियो । प्रमुख अतिथि संविधानसभा सदस्य एवम् क्याम्पस सञ्चालक समितिका संस्थापक अध्यक्ष जीवन श्रेष्ठज्यू, प्रमुख वक्ताहरु (Key […]

2081-10-24-TU-Chance-Exam-2081
मौका परीक्षा आवेदन फाराम सम्बन्धी सूचना ।

३/४ वर्षे स्नातक तह प्रथम, दोस्रो, तेस्रो र चौंथो वर्ष तथा स्नातकोत्तर तह प्रथम र दोस्रो वर्षको मौका परीक्षा दिने विद्यार्थीहरुका लागि परीक्षा आवेदन फाराम भर्ने सूचना ।

छात्रवृत्ति अन्तवार्ता सम्बन्धी सूचना ।

यस क्याम्पसमा स्नातक तह व्यवस्थापन, शिक्षा र मानविकी सङ्काय तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक वर्ष २०८०/०८१ मा प्रदान गरिने गरिव तथा जेहेन्दार छात्रवृत्तिका लागि दरखास्त दिएका विद्यार्थीहरुको छनौट अन्तरवार्ता तपसिल अनुसार हुने व्यहोरा सम्बन्धित सबै विद्यार्थीहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।  तपसिलः मितिः २०८१/०२/१७ गते विहिबार समयः विहान ठिक ०८ः३० बजे