BBS प्रथम वर्षका लागि Entrance Exam सम्बन्धी सूचना ।

  •  +२ उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थीहरुलाई हार्दिक वधाई ज्ञापन गर्दै स्थापनाको छोटो समयमानै विश्वविद्यालय अनुदान आयोगवाट गुणस्तर प्रमाणीकरण QAA मान्यता प्राप्त यस मध्यविन्दु बहुमुखी क्याम्पस कावासोती, नवलपरासीमा स्नातक तह तर्फ BBS प्रथम वर्षमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि QAA प्रप्त सबै क्याम्पसहरुमा एकै साथ Entrance Exam हुने व्यहोरा सहर्ष जानकारी गराउदछौ ।
    फाराम वितरणः २०७४ भाद्र २२ गते देखी ।
    प्रवेश परीक्षाः २०७४ भाद्र ३१ गते शनिवार विहान ८ः०० बजे ।   
    स्थानः मध्यविन्दु बहुमुखी क्याम्पस, कावासोती, नवलपरासी ।
    पूनश्चः
    १.स्नातक तह BA र B.Ed प्रथम वर्षमा समेत भर्ना खुलेको व्यहोरा जानकारी गराईन्छ ।
    २. त्रिभुवन विश्वविद्यालयवाट हालै प्रकाशित नतिजा अनुसार वि.वि.एस. चौथो वर्षमा उत्कृष्ट नतिजा सहित उत्तिर्ण हुन सफल सम्पूर्ण विद्यार्थीहरुमा हार्दिक वधाई तथा शुभकामना व्यक्त गर्दछौ ।