स्नातक तह दोस्रो बर्षका लागि परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, वल्खुद्धारा २०७६ सालको वार्षिक परीक्षा प्रणाली अनुसार सञ्चालन हुने स्नातक तह दोस्रो बर्ष मानविकी, व्यवस्थापन र शिक्षा सङकायतर्फकोे वार्षिक परीक्षाको लागि नियमित तथा आंशिक तर्फका विद्यार्थीहरुले आवश्यक प्रकृया पुरा गरि परीक्षा आवेदन फाराम भर्नको लागि सूचित गरिन्छ ।
परीक्षा आवेदन फाराम भर्ने अन्तिम मितिः २०७६ बैशाख २२ गते आइतबार सम्म ।