स्नातक तह चौथो बर्षका लागि परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, वल्खुद्धारा २०७७ सालको वार्षिक परीक्षा प्रणाली अनुसार सञ्चालन हुने स्नातक तह चौथो बर्ष व्यवस्थापन र शिक्षाशास्त्र सङ्काय तर्फकोे वार्षिक परीक्षाको लागि नियमित तथा आंशिक तर्फका विद्यार्थीहरुले २०७६ पुस ८ गते मङ्गलबार सम्म परीक्षा आवेदन फाराम भर्नको लागि सूचित गरिन्छ ।

अन्य जानकारीका लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहोला ।