स्नातकोत्तर तह द्वितिय बर्षका लागि परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना ।

उपर्युक्त सम्बन्धमा  त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, वल्खुद्धारा २०७५ सालको वार्षिक परीक्षा प्रणाली अनुसार सञ्चालन हुने स्नातकोत्तर तह द्धितीय खण्ड MBS र M.Ed तर्फकोे वार्षिक परीक्षाको लागि नियमित तथा आंशिक तर्फका विद्यार्थीहरुले मिति २०७५/०६/१९ गते शुक्रवार सम्म परीक्षा आवेदन फाराम भर्नको लागि सूचित गरिन्छ ।

अन्य जानकारीका लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहोला ।