सूचना ।

नेपाली थारु समुदायको विशेष पर्व जितीयाको सुखद उपलक्ष्यमा सम्पूर्ण देशवासी नेपाली थारु दाजुभाई तथा दिदीवहिनीहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।

पुनश्चः यस क्याम्पसको शैक्षिक क्यालेण्डरमा व्यवस्था भए बमोजिम भोली मिति २०७५ असोज १६ गते मङ्गलबार स्थानीय विदा रहने र असोज १७ गते बुधबार देखि नियमित रुपमा पठनपाठन हुने व्यहोरा सम्बन्धित सवैमा सूचित गरिन्छ ।