सूचना ।

उपर्युक्त सम्बन्धमा नेपाली थारु दाजुभाई तथा दिदीबहिनिहरुको विशेष पर्व जितियाको सुखद उपलक्ष्यमा सम्पूर्ण देशवासी नेपाली थारु दाजुभाई तथा दिदीवहिनीहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै भोली मिति २०७४ भाद्र २८ गते बुधवार क्याम्पस विदा रहने र भाद्र २९ गते बिहिवार देखि नियमित रुपमा पठनपाठन हुने व्यहोरा सम्बन्धित सवैमा सूचित गरिन्छ ।