विदा सम्बन्धी सूचना ।

उपर्युक्त सम्बन्धमा भोली मिति २०७४/०९/१० गते सोमबार इसाई धर्मावलम्बीहरुको विशेष पर्व क्रिसमस डे को उपलक्ष्यमा नेपाल सरकार गृह मन्त्रालयद्वारा सार्बजनिक विदा दिने निर्णय गरे अनुसार उक्त दिन क्याम्पस विदा रहने र ११ गते मगंलबार देखि नियमित रुपमा पठनपाठन हुने व्यहोरा सम्बन्धित सवैमा सूचित गरिन्छ ।