वार्षिकोत्सवको कार्यक्रम सम्बन्धी सूचना ।

उपर्युक्त सम्बन्धमा यही २०७० फागुन २३ गते सु–सम्पन्न हुने यस मध्यविन्दु वहुमुखी क्याम्पसको आठौं वार्षिकोत्सव तथा अभिभावक दिवससमारोहलाई भव्यताका साथ सफल पार्नका लागि आयोजना गरिएकोे विविध अतिरिक्त क्रियाकलापहरुमा विद्यार्थीहरुको सक्रिय सहभागिताका लागि आह्वान गर्दै यस अतिरिक्त क्रियाकलाप अन्तर्गत तपसिलका कार्यक्रमहरु रहेको व्यहोरा यस क्याम्पसमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुमा जानकारी गराइन्छ ।