रजिष्ट्रेशन फाराम भर्ने सम्बन्धी सूचना ।

शैक्षिक सत्र २०७५/७९ अन्तरगत स्नातक तह प्रथम बर्षमा भर्ना भई अध्ययनरत विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालयमा नाम दर्ता (Registration)गर्नका लागि आवश्यक प्रक्रिया पुरा गरी फाराम भर्नको लागि सूचित गरिन्छ । तोकिएको समय भित्र फाराम नभरी छुट हुन गएमा विद्यार्थी स्वयम् जिम्मेवार हुुनुपर्नेछ । यस सम्बन्धमा क्याम्पस प्रशासन जिम्मेवार हुने छैन ।
 
फाराम भर्ने अन्तिम मितिः २०७५ माघ ४ गते शुक्रबार ।
अन्य जानकारीका लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहोला ।