गृष्मकालिन विदा सम्वन्धि सूचना ।

यहि वैशाख १२ गतेको विनासकारी महाभुकम्प र त्यस पछिका लगातार पराकम्पनहरुका कारण राष्ट्रमा सृजित विषम परिस्थितिका कारणले क्याम्पसको शैक्षिक क्यालेण्डरमा जेठ १७ देखि उल्लेख गरिएको गृष्मकालिन विदालाई यहि वैशाख ३१ गतेदेखि जेठ २२ गतेसम्म अगाडी सारिएको ब्यहोरा सम्वन्धित सवैमा सूचित गरिन्छ । जेठ २४ गते आइतवारदेखि नियमित रुपमा कक्षा संचालन हुनेछ ।
पुनश्चः प्रशासनिक कार्यको लागि सार्वजनिक विदाको दिनवाहेक अन्य दिनमा विहानी समयमा क्याम्पस प्रशासन खुला रहनेछ ।