कविता/गजल वाचनसहित शुभकामना आदानप्रदान कार्यक्रम ।

नेपालीहरुको महान् चाड विजयादशमी, शुभदीपावली तथा छठ पर्वको पावन अवसरमा कविता, गीत, गजल वाचनसहित शुभकामना आदानप्रदान कार्यक्रम तपसिल मिति, समय र स्थानमा सम्पन्न गर्ने कार्यक्रम रहेकाले आ–आप्mनो रचनासहित यस क्याम्पसमा अध्ययनरत विद्यार्थी, कार्यरत प्राध्यापक तथा कर्मचारीहरुलाई उपस्थित भइदिनुहुन विशेष आग्रहसहित यो सूचना प्रकाशित गरिएको छ ।
तपसिलः
मिति ः २०७६ आश्विन १० गते शुक्रबार
समय ः विहान ८ ः ३० वजे
स्थान ः क्याम्पस सभाहल ।