कक्षा ११ को ग्रेडवृद्वि परीक्षा फाराम भर्ने सम्बन्धी सूचना ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७६ सालमा सञ्चालन भएको कक्षा ११ कोे वार्षिक परीक्षामा नियमित परीक्षार्थीको रुपमा सम्मिलित भई २०७६ असोज ७ गते प्रकाशित नतिजामा राष्ट्रिय परीक्षा बोर्डले निर्धारण गरेको मापदण्ड पुरा गरेका परीक्षार्थीहरु ग्रेडवृिद्व परीक्षामा सम्मिलित हुन चाहेमा आवश्यक प्रकृया पुरा गरि मिति २०७६ कार्तिक १५ गतेभित्र परीक्षा आवेदन फाराम भर्नुहुन सम्बन्धित सवैमा सूचित गरिन्छ ।